सूचनागणेशमान चारनाथ नगरपालिकामा यहाँ हरुलाई हार्दिक स्वागत गर्दछौँ। बडा दशैँ २०७८ को सुखद उपलक्ष्यमा सम्पूर्ण नगरवासीमा सुख,शान्ति,सम्वृद्धिको कामनाका साथ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं, न.पा.परिवार । आ.व.२०७८/२०७९ को लागि भइरहेको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण कार्तिक मसान्त सम्म गराइ सकौँ। सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना घटेको ३५ दिन भित्र घटना दर्ता गराऔँ। जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ ।

 

१ एक दिने अभिमुखीकरण कार्यक्रममा उपस्थिति सम्बन्धमा चिठी

व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि १ एक दिने अभिमुखीकरण कार्यक्रममा उपस्थिति सम्बन्धमा चिठी
Supporting Documents: