FAQs Complain Problems

समाचार

नगर सभाको सोह्रौं अधिवेशन

Read More

कमला व्यारेज प्रटकीय स्थल

Read More

कमला व्यारेज

Read More

नगरपालिकाको प्रशासकीय भवन

Read More

नगर सभाको सोह्रौं अधिवेशन

Read More

जन प्रतिनिधि

नगर प्रमुख
9854029654
mayor.ganeshmancharnath@gmail.com
उप– प्रमुख
9862964050
deputymayor.ganeshmancharnath@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854059111
ganeshmancharnath@gmail.com
सूचना प्रविधि अधिकृत/ सूचना अधिकारी
9854050163
ito.ganeshmancharnath@gmail.com

सेवाहरू

आवश्यक कागजातहरु:
  • व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
  • घर बहालको सम्झौताको प्रतिलिपी ।
  • स्थलगत प्रतिवेदन ।
  • विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
  • आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिद ।
  • सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सोही दिन
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा प्रकार:
सेवा शुल्क:
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)

जानकारी