धनुषा जिल्ला अन्तर्गतका किसान तथा उत्पादकबाट न्युनतम समर्थन मुल्यमा धान खरिद गर्न इच्छुक संस्था समुह सुचिकृत गर्ने बारे सुचना

कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि आधुनिकीकरण परियोजना कार्यान्यन इकाई को परिपत्र साथै धनुषा जिल्ला अन्तर्गतका किसान तथा उत्पादकबाट न्युनतम समर्थन मुल्यमा धान खरिद गर्न इच्छुक संस्था समुह सुचिकृत गर्ने बारे सुचना