समाचार
सेवाहरू
आवश्यक कागजातहरु:
- व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
- चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
- घर बहालको सम्झौताको प्रतिलिपी ।
- स्थलगत प्रतिवेदन ।
- विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
- आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिद ।
- सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सोही दिन
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा प्रकार:
सेवा शुल्क:
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया)