FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

करार सेवामा विभिन्न पदहरुका लागि प्रकाशित छोटो सुची (Short List)

यस कार्यालयबाट करार सेवामा विभिन्न पदहरुका लागि भएको विज्ञापनहरुमा आवेदन आएका उम्मेदवारहरु मध्ये बाट छोटो सुची (Short List) मा पर्न सफल उम्मेदवारहरुको नामावली

धनुषा जिल्ला अन्तर्गतका किसान तथा उत्पादकबाट न्युनतम समर्थन मुल्यमा धान खरिद गर्न इच्छुक संस्था समुह सुचिकृत गर्ने बारे सुचना

कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि आधुनिकीकरण परियोजना कार्यान्यन इकाई को परिपत्र साथै धनुषा जिल्ला अन्तर्गतका किसान तथा उत्पादकबाट न्युनतम समर्थन मुल्यमा धान खरिद गर्न इच्छुक संस्था समुह सुचिकृत गर्ने बारे सुचना

सामुदायिक विद्यालयको लेखापरिक्षण गर्ने फर्म / कम्पनिको लागि सुचना

यस नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको लेखापरिक्षण गर्ने फर्म / कम्पनिको लागि सुचना

दरखास्त फारम

मिति २०७७-०५-१२ गतेको प्रकाशित करार सेवामा कर्मचारी भर्ना सम्बन्धित सुचनाको लागि चाहिने दरखास्त फारम ।

 

नोट : दरखास्त फारम नगरपालिकाको कार्यालयमा निशुल्क उपलब्ध गराइनेछ ।

Pages