समाचार
व्यापार व्यवसाय नभएको सिफारिस
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी 
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जम्मा रु.८०/-(अक्षरुपी असी रुपैया) 
आवश्यक कागजातहरु: 
- व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
 - चालु आ.व. सम्म व्यवसाय नविकरण गरेको सक्कल प्रमाणपत्र ।
 - घर बहालको सम्झौताको प्रतिलिपी ।
 - स्थलगत प्रतिवेदन ।
 - विदेशी नागरिक भए परिचय खुल्ने कागज वा सम्वन्धित दुतावासको पत्र ।
 - आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत/सम्पतिकर वुझाएको रसिद ।
 - सर्जमिन मुचुल्का आवश्यक परेमा मुचुल्का समेत ।